E-PaperNepalदेशसंसारस्थानीय समाचार

जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट पुनः नियमित उडान सुरु गर्ने योजना बनाएको छ

काठमाडौं : कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणमा विन्टर सेड्युलको स्वीकृतिका लागि पत्र पठाएको छ। जजिरा एयरवेज कुवेत–भैरहवा–कुवेत रुटमा उडान सञ्चालन गर्नेछ।

प्राधिकरणले जजिरासँग विमानस्थल सञ्चालन हुने समयको सेड्युल माग गरेको थियो। जजिराले ६:२५ मा नेपाल आइपुग्ने र ७:३० मा उडान गर्ने गरी अनुमति लिन पत्र पठाएको छ।

प्राधिकरणका अनुसार, रातको समयमा एक मात्र जहाजको उडानका लागि सबै समय दिनु अनावश्यक खर्च बढाउने भएकाले, जजिरालाई विमानस्थल खुल्ने समयमा उडान राख्न आग्रह गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!