E-PaperNepalदेशशीर्ष समाचारसंसारस्थानीय समाचार

कैलालीमा १६ लाख ८७ हजार मूल्यको अवैध चिनी र गाडी नियन्त्रणमा

कैलारी गाउँपालिका-८ को लौंसाबाट बिहीबार भारतबाट ल्याइएको १६ लाख ८७ हजार मूल्य बराबरको अवैध चिनी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। कैलालीमा साढे २० क्विन्टल चिनी बरामद गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हसुलियाको टोलीले सुपप्र०१००१च३९५७ नम्बरको गाडी सहित यो चिनी बरामद गरेका हुन्।

प्रहरीका अनुसार, ५० किलो तौल भएका ४१ बोरा अवैध चिनी बरामद गरिएको छ। बरामद चिनी र गाडी आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइने जानकारी प्राप्त भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!