E-PaperNepalखेलखेलकुददेशशीर्ष समाचारसंसारस्थानीय समाचार
नेपालले हङकङ सिक्सेस क्रिकेटमा इंग्ल्याण्डलाई ६ विकेटले पराजित गर्दै ऐतिहासिक जित हासिल
नेपालले हङकङ सिक्सेस क्रिकेटमा इंग्ल्याण्डलाई ६ विकेटले पराजित गर्दै ऐतिहासिक जित हात पारे
नेपालका कप्तान सन्दिप जोराको विष्फोटक अर्धशतकको मद्दतले ९८ रनको लक्ष्य ४.२ ओभरमा विना विकेटको क्षति पूरा गरेको हो। उनले १२ बलमा ५० रन बनाएर रिटायर्ड नटआउट भएका थिए।
इंग्ल्याण्डले ५.५ ओभरमा ९७ रन बनाएको थियो, जहाँ कप्तान रवि बोपाराले ४९ रन बनाए। नेपालका प्रतिश जिसीले प्रभावकारी बलिङ गर्दै २ ओभरमा ३ विकेट लिए।
अब नेपाल समूह बी मा आइतबार अष्ट्रेलियाको सामना गर्नेछ।