E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
सल्यानमा यात्रुबाहक जीप दुर्घटना

कुमाख गाउँपालिकाको नेटा सल्यानदेखि श्रीनगर जाँदै गरेको भे १ ज १२१४ नम्बरको यात्रुबाहक जीप दुर्घटनामा परेको छ।
प्राप्त जानकारी अनुसार, जीप अनियन्त्रित भएर दुर्घटना भएको हो। घाइतेहरुको स्थानीयबासी को सहयोगमा उद्धार गरी उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ।
दुर्घटनाको कारण अझै खुल्न सकेको छैन।