E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
सुर्खेतबाट जम्मुकाध जाँदै गरेको इलेक्ट्रोनिक हाइस दुर्घटना, ३ जना गम्भीर घाइते

सुर्खेतबाट जम्मुकाधतर्फ जाँदै गरेको एउटा इलेक्ट्रोनिक हाइस भैरबी-२ मा दुर्घटनामा परेको छ। दुर्घटनामा परेर तीन जना गम्भीर घाइते भएका छन्।
घाइतेहरूको उद्दार गरी उपचारका लागि दैलेख अस्पताल लगिएको छ। दुर्घटनाको कारण अझै स्पष्ट नभए पनि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।
स्थानीयवासीका अनुसार गाडी अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। घाइतेहरूको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि अन्यत्र रेफर गरिन सक्ने सम्भावना रहेको बताएका छन्।