E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाको ७ लाख ९३ हजार जरिवाना पत्र अस्वीकार गरे

पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको ७ लाख ९३ हजार रुपैयाँ जरिवानाको पत्र अस्वीकार गरेका छन्। गत शुक्रबार तीनकुनेमा उक्साहटमा भएको आन्दोलनका क्रममा भएको फोहोर र तोडफोटको मूल्याङ्कन गरेर महानगरपालिकाले उक्त जरिवाना तोकेको थियो।

महानगरपालिकाको टोली निर्मल निवास पुगेर पत्र बुझाउन खोज्दा पूर्वराजा शाहले पत्र अस्वीकार गर्दै टोलीलाई फिर्ता पठाइदिएका थिए।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अनलाइनखबरसँग कुरा गर्दै भने, “पत्र बुझ्न मानेनन्, अब हामी प्रक्रिया सुरु गर्नेछौं।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!