E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

गुरुङ गाउँमा काठमाडौंबाट त्रिशूली जाँदै गरेको EV गाडी दुर्घटना विवरण आउन बाँकी

काठमाडौं — दिउँसो करिब ३:३६ बजे काठमाडौंबाट त्रिशूलीतर्फ गइरहेको बागमती प्रदेशको EV गाडी ०२-००१ज ०९३९ आज गुरुङ गाउँ नजिक दुर्घटनामा परेको पुष्टि भएको छ।

गाडी काठमाडौंबाट त्रिशूलीतर्फ जाँदै गर्दा बाटोमा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनास्थलमा स्थानीय बासिन्दा पुगिसकेका छन भने उद्दार कार्य जारी रहेको बताइएको छ।

दुर्घटनामा कति जनालाई चोटपटक लागेको छ भन्ने बारेमा हालसम्म स्पष्ट जानकारी प्राप्त नभएकोले क्षति विवरण आउन बाँकी छ। सम्बन्धित निकायहरूबाट थप जानकारी संकलन भैरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!