E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

कोहलपुर–सुर्खेत सडकखण्डमा हाईस गाडी दुर्घटना

भर्खरै कोहलपुर–सुर्खेत सडकखण्ड अन्तर्गत बबई नजिकै एक हाईस गाडी दुर्घटना भएको छ। नेपालगञ्जबाट गन्तव्यतर्फ जाँदै गरेको उक्त गाडी अनियन्त्रित भई दुर्घटना भएको हो।दुर्घटनामा कति जना घाइते भएका छन् भन्ने विस्तृत विवरण आउन बाँकी रहेको छ।

यातायात चापका कारण कोहलपुर–सुर्खेत सडकखण्डमा बेलाबेलामा सवारी दुर्घटना हुँदै आएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!