E-Paperखेलदेशशीर्ष समाचारस्थानीय समाचार

बैतडीको पुर्चौडीमा भोलिबाट जिल्ला स्तरिय राष्टपति रनिङ शिल्ड प्रत्योगीता सञ्चालन हुँदै

प्रत्योगीताको सम्पुर्ण तयारी पुरा भएको छ

बैतडी : बैतडीको पुर्चौडी नगरपालिकामा पहिलोपटक जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदैछ। जिल्ला खेलकुद समितिको आयोजना र पुर्चौडी नगरपालिकाको सहआयोजनामा सञ्चालन हुने प्रतियोगिता भोलि अर्थात  वैशाख ३ देखि ५ गतेसम्म कमल विशाल पार्क खेलमैदानमा हुनेछ ।

पुर्चौडीमा हुन लागेको यो १५ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हो । दुर्गम मानिएको पुर्चौडीमा पहिलोपटक जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने लागेको जिल्ला खेलकुद समितिका अध्यक्ष चमन कुमार भण्डारीले बताउनुभयो ।

यसअघि जिल्लाका अन्य स्थानीय तहमा हुँदै आएको प्रतियोगिता पहिलोपटक पुर्चौडीमा आयोजना हुन लागेको हो

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!