E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

राप्रपाका वरिष्ठ नेता दीपक बोहोराको निधन

प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराको निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका बोहोराको राजधानीको ओम अस्पतालमा मंगलबार उपचारका क्रममा निधन भएको हो।

रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका बोहोराले पूर्वमन्त्रीको रुपमा पनि काम गरेका थिए। घाँटीको समस्याबाट पीडित रहेका उनी चुनावी सभामा कहिल्यै सम्बोधन गर्न सकिएका थिएनन्।

उनको प्रतिस्पर्धी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाण रहेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!