स्थानीय समाचार

राम बिष्ट जक्सन बरायलको दोस्रो गीत’पाइन्ट टिसट जनलाए,भिडियो सहित बजारमा

बैतडी:बैतडीको सुर्नया गाउपालिका घर भएका नवोदित गायक राम बिष्ट जक्सन बरायलको दोस्रो गीत पाइन्ट टिसट जनलाए भिडियो सहित सार्बजनिक भएको छ।

उक्त गीतको आवाजमा गायक बिष्ट संगै गायिका रेखा जोशीले साथ दिएकी छिन भने गीतको शब्द रहिश आरडी लय गायक बिष्ट को नै रहेको छ।
यस्तै एरेन्जर सुनिल बुढा मगर,भिडियो निर्देशक तथा सम्पादनमा सुर्यप्रकाश धामी,डिफ्युज डान्स ग्रुप डडेल्धुरा ले तयार पारेको हो।

उक्त गीतको अभिनय गायक राम बिष्ट जक्सन बरायल र रितु ठगुन्नाको रहेको गायक राम बिष्ट जक्सन बरायलले जानकारी दिनुभयो।

उक्त गीतको भिडियो राम बिष्ट जक्सन बरायलको युटुब च्यानल बाट सार्बजनिक गरिएको गायक बिष्टले बताए।
तिर्नै पर्यो साउको रिन जस्तै सबैले यो गीतलाई पनि माया गरिदिनु हुन गायक राम बिष्ट जक्सन बरायल ले अनुरोध गरेका छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!