E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

रत्न राजमार्गमा फोर्स गाडी दुर्घटना घाइतेको विवरण आउन बाँकी

कोहलपुर-सुर्खेत सडक खण्डअन्तर्गत रत्न राजमार्गको हरे नजिकै फोर्स गाडी दुर्घटना भएको छ। कर्णाली प्रदेश-०२-००१ ख ०८५० नम्बरको फोर्स गाडी शनिबार दुर्घटना भएको हो।

प्राप्त प्रारम्भिक जानकारीअनुसार गाडी अनियन्त्रित भई दुर्घटनामा परेको बताइएको छ। दुर्घटनाको कारण र घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ। घाइतेहरूको उद्धार कार्य जारी रहेको र थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!