E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

बहुक्षेत्रिय पोषण योजना पालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशन समितिको बैठक कमलबजारमा सम्पन्न

बहुक्षेत्रिय पोषण योजना पालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशन समितिको बैठक कमलबजार नगरपालिकामा सम्पन्न भएको छ। कमलबजार नगरपालिका बहुक्षेत्रीय पोषण योजनाको आयोजनामा बहुक्षेत्री पोषण योजनापालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशन समितिको बैठक हिजो सम्पन्न भएको हो। कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रमका विशिष्ट अतिथि नगर उपप्रमुख शारदा कुमारी बिष्ट रहनुभएको थियो सोही बैठकमा १ देखि १० वटै वडाका वडाध्यक्षहरू निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाही पालिकाका कर्मचारी सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।

यस्तै कमलबजार नगरपालिकामा बहुक्षेत्रीय पोषण कार्यक्रम उपलब्धिमूलक बन्न पुगेको छ। अझै पनि कमलबजार नगरपालिकालाई पोषणमन्त्री घोषणा गर्न जनप्रतिनिधि कर्मचारी स्थानीय जनताको सहयोग आवश्यक रहेको देखिएको छ। शिक्षा स्वास्थ्य कृषि पशु महिला तथा बालबालिका खानेपानी तथा सरसफाई सुशासन स्वास्थ्य चौकी बहुउद्देश्य पोषण खाद्य सुरक्षा समिति स्रोत लगायतमा शाखाले तीव्ररूपमा काम गरिरहेको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!