about us

दैलेख कर्णाली टेलिभिजन प्रालिद्वारा प्रकाशित–सञ्चालित https://dailekhkarnalikhabar.com/ डिजिटल पत्रिका हो ।

नेपाली पत्रकारिताको उन्नयनका निम्ति सामाजिक, आर्थिक, समाजको तल्लो तहसम्मका मुद्दा, राजनीतिक, विकास, निर्माण, मनोरञ्जन, अर्थतन्त्रका अनेक पाटालाई सामान्यीकरण गर्दै विश्वभर छरिएका पाठक, विज्ञापनदाता र शुभेच्छुकलाई जानकारी गराउनु कर्तव्य हुनेछ ।

आम सञ्चारको जगतमा डिजिटल माध्यमबाट उदाएको यो खबरसंयन्त्र आम मानिसका मुद्दासँग साझेदार हुँदै अघि बढ्नेछ ।

अन्य मिडिया फोरममा पनि विस्तारित हुने लक्ष्य लिएका छौं ।

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/८१ /८२
सुचना विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: (+९७७)९८१२१६६३८४,(+९१)७५२८८८२९९८
इमेल:khabardailekhkarnali@gmail.com , info@dailekhkarnalikha.com
हाम्रो टिम
1.अध्यक्ष -गणेश कडेल
2.प्रबन्धक निर्देशक-तारा भट्ट
3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल
 5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल
6.व्यावस्थापन-खेमलाल पाण्डे
7.संवाददाता-कमल प्याकुरेल
8. संवाददाता-रमिता बि. क.
9. संवाददाता -भिम बहादुर साही
Back to top button
error: Content is protected !!