E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निजी अस्पतालमा अनुगमन

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको मिर्चैयामा सञ्चालित निजी अस्पताल र होटलको अनुगमन गरेका छन्। अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालित अस्पताल भेटिएका थिए, जसमा सिद्धकामना हस्पिटलका दुई कर्मचारीलाई पक्राउ गरिएको छ। अस्पताल भर्ना भएका बिरामीहरूले अनुगमन टोली देखेपछि भागेर भागेका थिए।

मुख्यमन्त्री सिंहको नेतृत्वमा अनुगमन टोलीले मिर्चैयास्थित कटारी चोकमा रहेको मुङ्गेरिया स्वीट्स एन्ड चाट हाउस पनि सिल गरेको छ। चाट हाउसमा अखाद्य तथा कुहिएका वस्तु प्रयोग गरिएको र जथाभावी फोहोरमैला भेटिएपछि उक्त प्रतिष्ठानलाई सिल गरिएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!