E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

चन्दननाथ न.पा. ‍- ०२ भण्डारीवाडा बस्ने वर्ष ६० कि रुपा भण्डारी तिला नदीमा बगिरहेको अवस्थामा जि.प्र.का. जुम्लाबाट बजार प्रहरी टोलीबाट उद्धार

“खोलामा डुब्नलागेको बृद्धालाई जुम्ला प्रहरीले उद्धार गरी उपचारमा पठाइएको”
बिहान ०८:१५ बजे चन्दननाथ न.पा. ‍- ०२ भण्डारीवाडा बस्ने वर्ष ६० कि रुपा भण्डारी तिला नदीमा बगिरहेको अवस्थामा जि.प्र.का. जुम्लाबाट बजार गस्तीमा खटिएका प्रहरी टोलीबाट उद्धार गरी उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको र निजका आफन्तलाई पत्ता लगाई एवं खबर गरी अस्पतालमा बोलाई घाइते सँग सम्पर्क गराई उपचार गराईरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!